सेलिनाको पेटमा दुई बच्चा

दुई महिना अघी मात्र अस्ट्रियाका होटल व्यवसायी प्रेमी पिटर हगसँग बिबाहा गरेकी अफगान मुलकी बलिउड नायीका सेलीना जेट्लीले आगामी महिनामा जुम्ल्याहा सन्तान जन्माउने चिकित्सकहरुले खुलासा गरेका छन् ।
हाल दुबैइमा रहेकी यि नायीका १० हप्ताकी गर्भवती छिन् । फुड पोइजन भएपछी केही दिन अस्पताल उपचार गराउन शरिर जाँच गर्दा चिकित्सकहरुले सेलिनाको पेटमा दुई बच्चा सुरक्षित भएको घोषणा गरेका हुन् ।
यो खबरले सेलिनाको दम्पती खुसी र चकित भएको भारतिय सञ्चार माध्यमले जनाएका छन् । आगामी हप्ता भारत फर्कने तयारीमा रहेकी सेलिनालाई चिकित्सकहरुले आमा र बच्चा दुबै स्वस्थ्य रहेकोले भारत जान कुनै समस्या नहुने बताएका छन् ।
केही महिना अघी सेलीनाले सुटुक्क बिबाहा गरेको खबर अनलाईन समाचारमार्फत सार्वजनीक भएपछी सञ्चारमाध्यमहरुले कतै उनी गर्वभवती भएको हुनसक्ने आशँका गरेका थिए । तर त्यो शँका अहिले आएर सत्यतामा साबित भएको छ । 

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out