असुरक्षित यौनमा भारतीय अगाडि

भारत जनसंख्याको दृष्टिले पनि विश्वको दोस्रोमा पर्छ । तर अब असुरक्षित यौनमा भने उसले सबैलाई उछिनेको खुलासा भएको छ । भारतमा यौन सक्रिय जनसंख्याको कम्तीमा ७२ प्रतिशत व्यक्तिले बिनाकुनै सुरक्षा यौनसम्बन्ध राख्ने गरेको खुलेको छ ।
भारतमा गरिएको पछिल्लो अन्तर्राष्ट्रिय स्तरको सर्वेक्षणमा सामेल कम्तीमा ४० प्रतिशत युवाले भने गर्भनिरोधक साधनको आवश्यकता परे पनि तत्काल भने पाउन गाह्रो भएको बताएका छन् । सर्वेक्षणमा संलग्नमध्येका ३६ प्रतिशतले भने आफ्ना नजिकका साथी वा परिवारका सदस्यले बिना पूर्वयोजना गर्भधारण गरेको जानकारी दिएका थिए ।
सर्वेक्षणमा संलग्न एक तिहाइले भने साथीबाट आफूले गर्भनिरोधकका बारेमा गलत सूचना पाएको बताएका थिए । इन्टरनेसनल प्लान्ड प्यारेटहुड फेडेरेसन, पपुलेसन काउन्सिल लगायतका ११ अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको संयुक्त पहलमा यो सर्वेक्षण गरिएको थियो । सर्वेक्षण सन् २०११ को दुई महिना अपि्रल र मेमा गरिएको थियो ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out