डिप्रेसनको औषधि खाने महिला बढी कामुक

डिप्रेसनबाट पीडित महिलामा भलै डिप्रेसनको औषधिले काम नगरोस् तर यो औषधिले महिलाहरुमा गुमेको यौन इच्छालाई पनि जागृत गराउने गर्दछ । एक अध्ययनका अनुसार महिलाहरुमा एन्टी डिप्रेसनको औषधिले भियग्रालेझैं काम गर्दछ । यो औषधि कम कामवासना भएका महिलाहरुका लागि निकै असरदार देखिएको छ ।
शोधका अनुसार फिलिबेनसरिन नामको यो औषधि डिप्रेसनबाट पीडित महिलाहरुलाई दिइने गर्दछ । तर, यो सेक्स भावना बढाउनमा निकै असरदार ठहरिएको छ।
युनिभर्सिटी अफ नर्थ क्यारोलिनाका स्त्री रोग विशेषज्ञ प्राध्यापक जाँन थाँर्पका अनुसार यो ट्रायल एउटा थेरापीमा आधारित छ, जसले कम कामवासनाको शिकार बनेका महिलाहरुको दिमागमा सेक्स इच्छा उत्पन्न गराउने गर्दछ ।
उनका अनुसार फिलिबेनसरिन डिप्रेसनकै औषधि हो । तर यसले डिप्रेसनका लागि निकै कम काम गर्दछ । उनका अनुसार जसरी पुरुषहरुमा इरेक्टाइल डिसफङ्क्सन आम रोग हो त्यसरी नै महिलाहरुमा पनि सेक्स चाहना कम हुने एक प्रकारको रोग नै हो । त्यसैले डिप्रेसनको औषधि महिलाहरुमा उल्टो चमत्कारिक असर गर्दछ ।  एजेन्सी

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out