सिरियल किसरको किसिङ रहस्य !

सिरिएल किसर मुकेश ढकाल पछिल्ला सिनेमामा किसिङ सिनका कारण चर्चामा छन् । हप्तैपिच्छेजसो उनका किसिङ टपिक्स गसिप पेजमा छापिन थालेका छन् । 'आफ्नो मान्छे आफ्नै हुन्छ', 'निगरानी', 'प्लान' हुँदै 'हाम्रो माया जुनी–जुनीलाई'सम्म मुकेशका श्रृङ्खलाबद्ध अधरपानहरू हुँदै आएका छन् । उनले यसलाई संयोग मात्रै किन नभनून्, संयोगले उनलाई पछ्याइरहेको छ ।
कुरा, सोमबार आयोजित 'हाम्रो माया जुनी–जुनीलाई'को प्रेसमिटमा हो । जहाँ अभिनेता सुनिल थापाले किस गर्न भाग्यमा लेखेरै ल्याएको हो कि क्या हो भनेर मुकेशलाई जिस्काएका थिए । मुकेशले सुटुक्क सुनिलको कानमा भने –'मेरो जिब्रोमा कोठी छ क्या । यसैले मलाई किस गर्नुपर्ने दृश्य जुरिरहेको छ ।’ जिब्रोमा कोठी भएकाले आफूले किस सिन दिएको मुकेशको जवाफ सुनेपछि एकछिन जमघटमा हाँसाको फोहोरा छुट्यो ।
अरुणिमा लम्साल, रागिनी खड्गी हुँदै नीता ढुंगानासम्म आइपुग्दा मुकेशको विशेषता नै चुम्बन बनेको छ । शरिरको कुनै भागमा कोठी भए कुनै लक्षण हुने हिन्दू धार्मिक मान्यतालाई मुकेशले आत्मसात गरेका हुन् भने किस गर्दा एलर्जी हुने हिरोइनहरू डराउने नै भए ।
There was an error in this gadget
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out