ऐश्वर्यालाई सुत्केरी गराउन अहिले नै अस्पताल बुक

बलिउड नायिका तथा पूर्व मिस वल्र्ड ऐश्वर्या राय बच्चन सुत्केरी हुन १३ दिन बाँकी रहँदा उनका लागि मुम्बईको एक अस्पतालको डिलक्स भीआइपी कोठा बुक गरिएको छ।
नोभेम्बर १० देखि १५ तारिखसम्मका लागि सेभेन हिल्स हस्पिटल बुक गरिएको हो। नोभेम्बर १४ तारिखमा सुत्केरी डेट भए पनि बच्चनपरिवारले ११ नोभेम्बर मै ऐश्वर्याको सन्तान जन्मियोस् भन्ने चाहेको छ। यो दिन जन्मिँदा जन्ममिति २०११/११/११ हुनेछ। ११ अंकको संयोग सय वर्षमा एकपटक मात्र आउने भएकाले बच्चनपरिवारले उक्त दिन ऐश्वर्याको सन्तानलाभको कामना गरेको छ।
यही दिन बच्चा जन्माउन ऐश्वर्याले सी सेक्सनको सर्जरी गर्नुपर्ने अस्पतालले जनाएको छ। ऐश्वर्याका ससुरा अमिताभ बच्चनको जन्मदिन पनि अक्टोबर ११ तारिखमा पर्छ। मंगलबार आफ्नो ३८औं जन्मदिन मनाएकी ऐश्वर्याका एक नजिककी सदस्य श्रेमाले यही अस्पतालमा छोरा जन्माएकी थिइन्।
There was an error in this gadget
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out