बिपासा फेरि बिकिनीमा

पाँच वर्षअघि धुम-२ मा बिकिनी पोज दिएर चर्चामा आएकी बलिउड कामुक नायिका बिपासा बसुलाई पुनः बिकिनी पहिरनमा फिल्ममा देखिने भएको छ। प्लेयर्स नामक नयाँ फिल्ममा बिकिनी पोजमा देखिन लागेकी बिपासाको सो दृश्य न्युजिल्यान्डस्थित वेलिङ्टनको चिसो पानीमा सुट गरिएको छ।
मलाई बिकिनी लगाउँदा एकदमै सजिलो लाग्छ। मेरो चिन्ता यो हो कि बिकिनी दृश्य राम्ररी खिचियोस्’ उनले भारतीय साचारमाध्यमलाई भनिन्- यो दृश्य खिचिसकेपछि मलाई फिल्मको युनिटले तातो पिज्जा र अन्य खानेकुरा दिए। फिल्मका निर्देशक अब्बास मस्तानका अनुसार बिपासाको उक्त सिनका लागि विभिन्न किसिमका बिकिनी छनोट गरिए पनि अन्तिममा एउटा मात्र बिकिनी उनले मन पराएर लगाएकी थिइन्।
बिकिनीमा राम्री देखिन विभिन्न डाइट गर्ने सल्लाह अरुले दिए पनि मलाई त्यो राम्रो लागेन म जुनसुकै समयमा बिकिनी लगाउन फिट छु -अमेरिकी फिल्म इटालियन जबमा आधारित फिल्मकी नायिकाले भनिन्। उनले धुम-२ गर्दा आफू दुब्ली भए पनि अहिलेको फिल्ममा आफ्नो शरीर उपयुक्त भएको बताइन्। फिल्ममा अभिषेक बच्चन बबी देवल सोनम कपुर नील नितिन मुकेश ओमी वैद्य र सिकन्दर खेरले अभिनय गरेका छन्। यो फिल्म सन् २०१२ को ६ जनवरीमा रिलिज हुँदै छ।
There was an error in this gadget
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out