पुरुष चिन्ताको समाधान

युवतीलाई स्तन सानो हुँदा जति चिन्ताले सताउँछ त्यति नै चिन्ता पुरुषलाई आफ्नो लिंगको आकार सानो हुँदा हुन्छ। यो समस्याबाट विश्वका अधिकांश युवती तथा युवाहरू अझै गुजि्ररहेका छन्। प|mान्सका चिकित्सकहरू यो समस्याको समाधान शल्यक्रिया नभएर मनोवैज्ञानिक भएका कारण उनीहरूको मनोविज्ञाननै परिवर्तन गर्नुपर्ने निक्र्योलमा पुगेका छन्। प|mान्समा अधिकांश पुरुष आफ्नो लिंगको आकार सानो भएकोमा चिन्तित हुने र समाधानका लागि चिकित्सककहाँ आउनेहरूको संख्या बढ्दै गएपछि उनीहरूले यो अवधारणा ल्याएका हुन्। चिकित्सकहरूका अनुसार पुरुषको लिंग सामान्य अवस्थामा ३ दशमलव ५ इन्चदेखि ३ दशमलव ७ इन्च हुन्छ भने उत्तेजित अवस्थामा ५ इन्चदेखि ५ दशमलव ७ इन्च हुन्छ। सामान्य अवस्थामा लिंगको गोलाइ ३ दशमलव ३ इन्चदेखि ३ दशमलव ५ इन्च र उत्तेजित अवस्थामा ३ दशमलव ९ इन्चदेखि ४ दशमलव १ इन्च हुन्छ। वैज्ञानिक एवं चिकित्सकहरूले उक्त आकारको लिंग भएका पुरुषहरूले शल्यक्रियामार्फत लिंगलाई ठूलो बनाइरहनु नपर्ने जनाएका छन्।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out