महिला ३० पछि बढी सेक्सी

त्यसो त महिलाहरु पुरुषलाई टीनएजबाटै आकर्षित गर्न लाग्दछन् । तर एक शोधका अनुसार महिला ३० वर्षको उमेरमा बढी सेक्सी देखिने गर्दछन् ।
यही महिलाहरु भने चालीस वर्ष उमेरका पुरुषलाई बढी सेक्सी ठान्ने गर्दछन् । शोधकर्ताहरुका अनुसार महिलाहरु ३० कटेपछि सेक्सी देखिनका लागि नयाँनयाँ प्रयोग गर्दछन् । उनीहरु स्वास्थ्यप्रति निकै सचेत हुन्छन् । बढी जागरुक हुन्छन् । साथै महिलाहरु यो उमेरमा अन्तःवस्त्र र परफ्युममा पनि बढी नै ध्यान दिने गर्दछन् । आफूलाई आकर्षक देखाउनका लागि उनीहरु अनेक प्रयोग गर्दछन् । यही कारण यो उमेरमा पुरुषहरु महिलालाई बढी सेक्सी ठान्छन् । एजेन्सी

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out