रणविरले छोए दीपिकाको खुट्टा

बलिउडमा एक समय प्रेमजोडीको चर्चा गर्दा नछुट्ने नाम थियो दीपिका पादुकोण र रणविर कपुर।
केहि समय अघि सम्बन्धलाई ब्रेकअप गरेको यो जोडी फेरि एकपटक चर्चाको विषय बनेको छ। मुम्बईमा आयोजित एक अवार्ड वितरण समरोहमा दीपिकाको हातबात रणविरले अवार्ड ग्रहण गरी दीपिकाको खुट्टा छोएपछि यो जोडी पुन चर्चामा आएको छ।
भारतिय सञ्चार माध्यामका अनुसार आफु अभिनित चलचित्र रकस्टारको सफलता पछि यि जुनियर कपूर साँचो प्रेमको महत्वलाई नजिकबाट महशुस गरिरहेका छन् ।
अझ दीपिकासँगको पहिलो प्रेम रोमान्सले पनि उनलाई गम्भिर बनाएको हुनसक्ने अनुमान भारतिय सञ्चारमाध्यामहरुले गरेका छन् ।
रणविरले दीपिकाको खुट्टा छोएको कुरालाई बुझ्दा दीपिका सँगको रोकिएको प्रेमलाई निरन्तरता दिने सोचमा उनि देखिएको उल्लेख छ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out