हिँड्दै एसएमएस गर्नु खतरनाक

बाटाघाटामा हिँड्दा वा गुड्दै मोबाइलमा कुरा गर्नु वा एसएमएस पठाउनु जोखिमपूर्ण हुन्छ भन्ने सत्यबाट कोही अनभिज्ञ नहोलान् । पछिल्लो अनुसन्धानले के देखाएको छ कि हिँड्ने समय यसो गर्नाले हाम्रो स्मरणशक्तिमा अवरोध उत्पन्न हुन्छ । यसले हाम्रो चालढाललाई धेरै हदसम्म प्रभावित गर्छ । यसले दुर्घटनासमेत हुन सक्छ।
न्युयोर्कको स्टोनी ब्रुक विश्वविद्यालयका वैज्ञानिकहरूले पाए कि हिँड्दाहिँड्दै मोबाइल फोनमा कुरा गर्नाले वा एसएमएस पठाउनाले व्यक्तिको हिँड्ने गति १६ प्रतिशतले कम हुन्छ र उसको हिँडाइ पनि प्रभावित हुन्छ ।
यो अध्ययन गेट एन्ड पोस्चर नाम गरेको जर्नलमा प्रकाशित भएको हो । मोबाइल फोनको उपयोग गर्दै हिँड्ने समय खुट्टाको के स्थिति हुन्छ यसमा यो पहिलो अध्ययन हो । अध्ययनमा बताइएको
छ कि यस्तो स्थितिमा कसरी व्यक्तिले अप्रत्यासित खतराको सामना गर्छन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out