प्रियंका अपमानित

बलिउड अभिनेत्री प्रियंका चोपडाले शाहरुख खानकी पत्नी गौरी खानबाट अपमानित हुनुपरेको छ । मकाउमा सम्पन्न जी सिने अवार्ड समारोहमा पुगेकी प्रियंकाले त्यहाँ शाहरुख खानसँग रोमान्स गरेको खबर पाएपछि सोही कार्यक्रमका लागि पुगेकी शाहरुख पत्नी गौरीले प्रियंकाको अपमान गरेकी हुन् ।
शाहरुख र प्रियंका सो अवार्डमा नृत्य प्रस्तुत गर्न नृत्यको अभ्यास तयारीमा जुट्दै थिए । सोही क्रममा गौरीले अपमान गरेपछि नृत्यको अभ्यास छाडेर उनी होटलतिर लागेको समाचार छ । पछिल्लो समय प्रियंका र शाहरुखको नाम जोडिएर मिडियामा समाचार छाएपछि यसरी दोस्रो पटक गौरीले प्रियंकाको अपमान गरेकी हुन् । आफ्नो रोमान्सको विषयको भने शाखरुखले खण्डन गर्दै आएका छन् । प्रियंका नै शाहरुखलाई रोमान्समा फसाउने चक्करमा लागेको गौरीको आरोप छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out