थ्रि डी पत्रिकामा मल्लिकाको उत्तेजक तस्बिर

संसारकै पहिलो थ्रि डी पत्रिका 'वल्डर्स मोस्ट ब्युटिफुल' ले आफ्नो दोस्रो संस्करणमा मर्डर गर्लको नामले चिनिने बलिउड अभिनेत्री मल्लिका सेरावतको उत्तेजक तस्बिर प्रकाशित गरेको छ।
आफ्नो सेक्सी अदका कारण दर्शकको मनमस्तिकष्कमा राज गर्न सफल मल्लिकाले फेसबुकमार्फत यो जानकारी सार्वजनिक गरेकी हुन्। 'विश्वको पहिलो थ्री डी पत्रिकाले मेरो फोटो प्रकाशित गरेको छ,'उनले फेसबुकको स्टाटसमा लेखेकी छन्।

पत्रिका पनि उनको यो भनाई पुष्टि गरेको छ। पत्रिकाले पनि आफ्नो स्टाटसमा लेखेको छ,'मिल्लिका सेरावतका अन्य तस्बिर हेर्नका लागि पत्रिकाको दोस्रो अंक किन्दा हुन्छ। 'पत्रिकाले मल्लिकाको एउटा तस्बिर फेसबुकमा पनि जारी गरेको छ।

यो तस्बिर सार्वजनिक भएपछि मल्लिकाका फ्यानहरुले जबर्जस्त रुपमा प्रतिक्रिया व्यक्त गरेका छन्। पत्रिकाको दाबी छ-यो नै दुनियाँको पहिलो थ्रि डी पत्रिका हो;जसका तस्बिर र डिजाइन पुर्ण रुपमा थ्री डीमा छ।
There was an error in this gadget
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out