बेन किन गएनन् लुम्बिनी?

काठमाडौं । आकस्मिक रुपमा नेपालको केही घण्टे भ्रमण गरेर स्वदेश फर्किएका चिनियाँ प्रधानमन्त्री बेन जियाबाओको नेपाल भ्रमण्मसँगै हुने आशा गरिएको लुम्बिनी भ्रमण्म नहुनुमा अनेकौं अड्कलबाजी गरिए पनि मुख्य कारण भारत रहेको खुलासा भएको छ। विश्वस्त समाचार सूत्रका अनुसार, चिनियाँ बिशिष्ठ पाहुँना जियाबाओको भ्रमण भारतले रोकेको हो।
पछिल्लो समयमा चीनसँग सम्बन्ध सुधारको पहल गरिरहे पनि भारतले नेपालकौ लुम्बिनीको सट्टा अर्कै नक्कली लुम्बिनी खडा गरेका कारण चिनियाँ प्रधानमन्त्री जियाबाओको भ्रमण रोकेको कूटनीतिक समाचार सूत्रहरूले बताउका छन्।
सूत्रहरूका अनुसार प्रधानमन्त्री जियाबाओले चीनबाटै लिएर आएको विमान लुम्बिनीमा बस्नका लागि निकै अफ्टेरो थियो। प्राबिधिक कारणले सो विमान त्यहाँ बसाउनका लागि भारतीय आकाश प्रयोग गर्नुपर्ने अवस्था आउँथ्यो। बढीमा तीन किलोमिटर मात्र आफ्नो आकाश प्रयोग गर्नुपर्ने भएपछि भारतले लुम्बिनीको लागि आफ्नो आकाश प्रयोग रोकेको कूटनीतिक सूत्रहरूले बताएका छन्। स्मरणीय छ, नेपालमा अघिल्लो दशकमा भएको सार्क शिखर सम्मेलनमा पनि पाकिस्तानका तत्कालीन राष्ट्रपति परवेज मुसर्रफलाई भारतले आफ्नो आकाश प्रयोग गर्न अनुमति नदिएपछि उनी चिनियाँ आकाश हुँदै नेपाल आएका थिए। यो बिषयमा मुसर्रफले सम्मेलनमा नै मुख खोलेर भारतबिरुद्ध जनमत बनाउने प्रयास गरेका थिए।
There was an error in this gadget
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out