बजाउने तान्त्रिक, नाच्ने नम्रता

नायिका नम्रता श्रेष्ठ र डिजे तान्त्रिकको सेक्स भिडियो अत्यधिक चर्चामा आयो र त्यसयता फिल्मी पर्दामा नदेखिएकी नम्रता भिडियो प्रकरणपछि पहिलोपटक ठूलो पर्दामा देखिँदैछन्। संयोग कस्तो जुरेको छ भने, नम्रतालाई देखिने उक्त नयाँ फिल्ममा डिजे तान्त्रिक पनि छन्।
नायक दिलीप रायमाझीले मलेसिया बस्ने नेपाली पार्टनरसँग मिली तयार पारेको फिल्म 'मिस यू' मा नम्रताले प्रमुख नायिकाको भूमिका निभाएकी छन्। र, सोही फिल्मको संगीतकारचाहिँ तान्त्रिक हुन्। अर्थात्, तान्त्रिकको धुनमा नम्रता नाच्ने अनौठो संयोग उक्त फिल्मबाट जुरेको छ। माघ लागेपछि सार्वजनिक प्रदर्शन गरिने उक्त फिल्मको निर्देशन भने सञ्चारकर्मी सुरेशदर्पण पोखरेलले गरेका छन्।
त्यसो त नम्रताका कारण उक्त फिल्म सुटिङकै बेलामा पनि विवादमा परेको थियो। नेपालका कलाकारलाई मलेसियामा साँस्कृतिक कार्यक्रम प्रस्तुत गराउँदै उतै फिल्मको सुटिङ पनि गराइएको थियो। तर, त्यहाँका नेपाली दर्शकले नम्रतालाई साँस्कृतिक कार्यक्रममा बहिस्कार गरे। यसपछि फुर्सदी भएकी उनले मलेसियाका अधिकांश दिन वाइन र सिगरेट पिएर काटेकी थिइन्। त्यसअघि दिल्लीस्थित दूतावासले उनलाई विवादास्पद पोर्नस्टर भन्ठानी केही समय भिसा लगाएन। 

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out