पुनम बिकिनी लगाएको फोटो राखेर मनमोहन सिंह लाई ट्विटरमा स्वागत

भारतीय प्रधानमन्त्री मनमोहन सिंह ट्विटरमा आएलगत्तै ट्विटरमा अनेक थरि गरेर चर्चामा आइरहने मोडल पुनम पाण्डेले २ पिस बिकिनी लगाएको फोटो राखेर उनलाई स्वागत गरिन्।
उनले ‘मैले भारतीय प्रधानमन्त्री पनि ट्विटरमा आएको सुनेँ, के उहाँलाई थाहा छ पुनम पाण्डे पनि ट्विटरमा छिन्….त्यसैले यो स्वागत तस्बिर’ भन्दै सेतो टु पिस लगाएको फोटो सार्वजनिक गरेकी हुन्।
भारतीय टिमले विश्वकप क्रिकेट जिते नाङ्गै फोटो सेसन गर्छु भनेर उनी सबैभन्दा पहिले चर्चामा आएकी थिइन्।
There was an error in this gadget
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out