कैट्रिनालाई शाहरुखको चुम्मन

शाहरुख खानलाई कट्रिना कैफ उधोगको आफ्नो सबैभन्दा दुस्मनका गर्लफ्रेन्ड हुन भन्ने जानकारी छ।
यति हुदाँहुँदै पनि कलर्स स्क्रिन अवार्डको एुटा प्रस्तुतिमा शाहरुखले कैट्रिनाको गालामा जबर्जस्त चुम्मा खाए। यसको पुर्वाभ्यासको क्रममा यसरी चुम्मा खाने कुनै दृश्य थिएन र उनले कैट्रिनाको गाला छोएको सम्म थिएनन् ,तर स्टेजमा शाहरुखले  आफ्नै निर्णयमा उनको गालामा चुम्मा खाइदिए।
जब कैट्रिनाले शाहरुखसँग काम गर्न आफुलाई कुनै अप्ठ्यारो नभएको अभिव्यक्तिदीन तबदेखी उनको अगाडी शाहरुक धेरै नै खुल्न लागेका छन्। यस चोपडाको एुटा अनाम चलचित्रमा यो जोडी देखिने भएको छ। चलचित्रको छायांकन पुर्व शाहरुखले कैट्रिनालाई आफुसँग अभिनय गर्न कुनै आपत्ति भए नभएको सोधेका थिए। उत्तरमा कैट्रिनाले आफुलाई कुनै पनि आपत्ति नभएको उत्तर फर्काएकी थिइन ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out