अब स्मार्टफोनले पत्ता लगाउँछ रोग

अब स्मार्टफोन संचारको साधन मात्र रहेन । यो डाक्टर नै सावित हुन थालेको छ । वैज्ञानिकहरुले यस्तो स्मार्टफोनको विकाश गरेका छन् जसले मानिसको रगत परिक्षण गरी कुन रोग लागेको छ भन्ने कुरा पत्ता लगाउँछ । दक्षिण कोरियाली वैज्ञानिकहरुले यस्तो प्रविधिको विकाश गरेका हुन् ।
कोरिया एडभान्स इन्स्टिच्युट अफ साइन्सका वैज्ञानिकहरुले क्याप्टिभ सेन्सिटीभिटी नामको अत्याधुनिक प्रविधि पत्ता लगाएर स्मार्टफोनबाटै रोगको पहिचान सम्भव गराएका हुन् ।
यस्तो प्रविधि जडित स्मार्टफोनको टचस्त्रिmनमा रगत वा र्यालको नमुना राखेपछि स्मार्टफोनले त्यसको परिक्षण गरी रोगको बारेमा जानकारी दिन्छ ।
शोधकर्ता पार्क ह्यू ले यो प्रविधिबाट मधुमेह तथा क्यान्सर लगायतका रोग पत्ता लगाउन सकिने बताए ।
उनका अनुसार रोगीको सरीरमा जिवाणुहरुका कारण केही जैविक अणुहरु निस्कने र त्यस्ता अणुहरु स्मार्टफोनको टचस्त्रिmनमा रगत वा र्यालसँगै ठोक्किएपछि उक्त प्रविधिले पहिचान गरी त्यसको जानकारी गराउनेछ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out