करिना हिरोइनपछि निर्देशक

मुम्बई, फागुन ३ (एजेन्सी) - अहिलेको पुस्तामा चलेकी बलिउड हिरोइन करिना कपुर निर्देशक बन्ने विषय फिल्मजगतमा चर्चित बनेको छ। करण जोहरको फिल्म एक मे और एक तुको अत्याधिक सफलतापछि उत्साहि बनेका जोहरले हिरोइन कपुरलाई निर्देशक बनाउने चर्चा आएको हो। एक मे और एक तु मा करिनाले क्यमरापछाडि निभाएको भूमिकाका आधारमा करणले उनलाई निर्देशकका रुपमा लिन खोजेको बताइएको छ।
करिना फिल्म एजेन्ट विनोदमा पनि सक्रिय छिन्। उनले त्यही फिल्मबाट निर्देशकीय कलाहरु सिकेको बताइएको छ।
फिल्म एक मे और एक तुमा करिनाले धेरैखाले परिवर्तन गर्न लगाएकी थिइन्। उनले स्क्रिप्ट, क्यामरा मुभमेन्ट, निर्देशन र मिक्सिङमा समेत सघाएकी थिइन्। र, यो फिल्म बक्स अफिसमा पनि दमदार बन्न सक्यो। उनको कामबाट प्रभावित भएका करणले फिल्म निर्देशनमा सहायक र पूर्ण निर्देशक बन्न आग्रह गरेका थिए।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out