हजार पुरुषसँग सेक्स गर्ने महिला

हाम्रो समाजमा कुनैपनि महिलाले आफ्नो श्रीमान बेगर अरुसँग सम्भोग गर्नु अनैतिक मानिन्छ र समाजले त्यसलाई अवैध भन्दछ । चाहे पुरुष वा महिला जो होस् आफ्नो जिवनसाथी वा यौनसाथी एक जनासँग मात्र यौन सम्पर्क गर्नु श्रेयस्कर हुन्छ भन्ने धारणा छ । तर विश्वमा यस्ता महिलाहरु पनि छन् जसले १ हजार भन्दा बढि पुरुषसँग सेक्स गरेका छन् र खुलेआम आफुले त्यतिधेरै पुरुषसँग सम्भोग गरेको गर्वसाथ भन्दछन् ।
बेलायतको ब्राइटनमा बस्ने ४२ वर्षकी क्रिस्टल वारेनले अहिलेसम्म १ हजार भन्दा बढि पुरुषसँग सेक्स गरेको बताएकी छिन् । पेशाले खुद्रा बजारमा म्यानेजर रहेकी वारेनमा सम्भोगको लत छ ।
बच्चादेखि नै सम्भोगको लत देखिएपछि उनका बुवाआमाले वारेनलाई १५ वर्षको उमेरमै विवाह गरिदिएका थिए । तर विवाहपछि श्रीमानसँगको सम्भोगले मात्र उनलाई यौनको भोक मेटाएन । १७ वर्षको उमेर पुग्दासम्म उनले ४० जना पुरुषसँग यौनसम्बन्ध राखिसकेकी थिइन् ।
वारेनले आफु दिनभरी नै सेक्सका बारेमा सोँचिरहने र हरेक हप्ता एकरात विभिन्न डान्सबार हरुमा गएर सेक्सका लागि केटाहरुको खोजी गर्ने बताइन् । डान्सबार गएर उनले एकै रातमा एकभन्दा बढि पुरुषसँग सम्भोगको स्वाद चाख्छिन् । आफुले २४ घण्टाको अवधिमा ७ जनासम्म पुरुषसँग सेक्स गरेको उनी बताउँछिन् ।
आफु सेक्सकी भोकी रहेको भन्दै उनले अफिसमा लन्चको समयमा समेत आफुले सेक्सका लागि केटाको खोजीकै बारेमा ध्यान दिने बताइन् । सेक्स गर्न नपाएमा आफुले अरु काम गर्न नसक्ने र आफुमा अरु दैनिक काम गर्ने उर्जा नआउने उनको भनाइ छ ।
आफुलाई अरु केही चिजले पनि खुसी पार्न नसक्ने र केबल सेक्सले मात्र आफुलाई प्रफुल्लित बनाउने वारेनको दाबी छ । आफु वेश्या नभएको भन्दै उनले सेक्स आफ्नो शौख रहेको र आफ्नो सेक्सको तिब्र भोकप्रति आफुलाई गर्भ रहेको उनी बताउँछिन् । जुन दिन आफुलाई पुरुषले आफुसँग सेक्स गर्न नमान्ने अवस्था आउनेछ त्यसैदिन मैले सेक्सको लत छाड्नेछु, वारेन बताउँछिन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out