प्रेमिकालाई मोटी भन्न डराउँछन् पुरुष

तपाइँले आफ्नी प्रेमिका वा श्रीमतीको कत्तिको तारिफ गर्नुहुन्छ । पिरती गाँसेको धेरै भएको छैन भने त सायद प्रेमिकाको सुन्दरताको बखान गरेर थाक्नुहुन्न होला । आफ्नो मान्छे सुन्दरतामा अब्बल नहोला तर माया गरियो भन्ने संसारको सबैभन्दा सुन्दर मान्छे त्यहीँ बन्छ ।
त्यसैले पनि आफ्नो प्रेमिकाको बखान गर्नुमा अनौठो मान्ने कुरा छैन र यो प्रेमीको धर्म पनि हो । उता युवतीहरु आफ्नो प्रेमीले तारिफ गरेको सुनेर मख्ख पर्नुहुन्छ होला, मख्ख पर्नु स्वभाविकै हो । तर प्रेमीहरुको तारिफ सुनेर धेरै मख्ख भने नपरे हुन्छ । पछिल्लोपटक गरिएको एक अध्ययनले पुरुषहरुले आफ्नी प्रेमिकालाई गर्ने प्रसंसाको धेरै अंश झुटो हुने पत्ता लगाएको छ ।

अध्ययन अनुसार पुरुषहरु आफ्नी प्रेमिकालाई मोटी भन्न डराउँछन् । मोटी भन्दाखेरी प्रेमिका रिसाउने, बिच्किने तथा पिरती छुट्ने डरमा धेरै पुरुषहरु प्रेमिकाको जिउ जतिधेरै भद्धा भएपनि स्लिम छ भनेर प्रसंसा गरिरहन्छन् । तर महिलाहरु भने बोलीको मामिलामा निकै छुच्ची हुन्छन् अर्थात् प्रेमी वा श्रीमानको जिउ भद्धा भयो भने छिटै आलोचना गर्छन् र डाइटिङ गर्न सुझाव दिन्छन् ।
बेलायतमा गरिएको यो अध्ययनले ९० प्रतिशत महिलाहरुले आफ्ना श्रीमान वा प्रेमीको जिउको आलोचना गर्छन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out