बलिउडका चर्चित चुम्बन (भिडियो सहित)

बलिउडमा किसिंग सीन अर्थात् चुम्बनका दृश्य सामान्य जस्तै बनेका छन् । आजकलमा फिल्ममा मात्र हैन पूराना फिल्ममा पनि बलिउडका निर्देशकहरु चुम्बनका दृश्य समेट्न लालायित हुन्थे र सोही अनुरुप कथाले मागेबमोजिम गर्न हिरो हिरोइनलाई अह्राउँथे ।
फरक यत्ति हो की पूराना फिल्ममा अहिलेका जस्ता छाडा सिनहरु हुँदैनथे र चुम्बनका दृश्य पनि निकै सालीन लाग्थे ।
फिल्म बबी मा ऋषि कपूर र डिम्पल कपाडियाबीचको प्रेममय सम्वादमा ऋषिले चुम्बनको प्रयास गर्दा डिम्पल लाजले भागेकी थिइन् ।
त्यस्तै फिल्म ख्वाहिसमा १७ वटा किसिंग सिन दिएर मल्लिका शेरावतले रेकर्ड नै तोडेकी थिइन् ।
फिल्म इश्कियामा विद्या बालन र अरशद वारसीबीचको हट किसिंग सिनले पनि खुबै चर्चा पायो । यहीँ फिल्मका माध्यमबाट विद्याले आफुलाई ग्लामरको दुनियामा चर्चित पात्रको रुपमा स्थापित गरिन् । हेरौँ बलिउडका केही चर्चित चुम्बन दृश्य ….
There was an error in this gadget
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out