‘ओछ्यान तताएको’ युनाको खुलासा

८ फागुन, काठमाण्डौ । ‘कुनै पनि नेपाली हिरोइनले ठूला कुरा नगरे हुन्छ, एउटा फिल्ममा चान्स पाउन तीन चार जनाको ओछ्यान तताउनुपर्छ ।’ सुन्दै क्रान्तिकारी लाग्ने यी भनाई हुन थुप्रै नेपाली चलचित्रमा काम गरेपछि हाल अमेरिका भासिएकी नायिका युना-यमुना) उप्रेतीका ।
एक कार्यक्रममा भाग लिन अमेरिका पुगेकी युना अहिले त्यतै लुकेर बसेकी छन् । कार्यक्रममा भाग लिन जाने र उतै लुक्ने नेपाली कलाकारको परम्परालाई निरन्तरता दिंदै लुकेकी युनाले आफु एक बर्ष पैसा कमाएरमात्र नेपाल आउने बताएको सााघु साप्ताहिकले छापेको छ ।
अमेरिकाबाटै फेसबुक च्याटमा सम्र्पकमा आएकी युनाले आफु अमेरिका लुक्नुपर्नाका दुःख सुनााइन् । नेपाल आएर पनि भबिष्य नदेखेपछि पैसा कमाउन अमेरिकातिरै लुक्नुपरेको बताउने युनाले नेपालमा काम पाउन ओछ्यान तताउनुपर्ने वाध्यतालाई पनि खुलाइन् । यो बाध्यताबाट कोही पनि मुक्त नभएको बताएर उनले आफुपनि त्यस्तैखाले बाध्यताबाट गुजि्रएको संकेत गरेकी छिन् । आफुभन्दा सिनियर कलाकार पनि अमेरिका भासिएको भन्दै उनले आफु पहिलो कलाकार नभएकाले यसलाई अन्यथा नलिन आग्रह गरिन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out