१५ वर्षमै ‘ग्रुपसेक्स’ गर्छन् अमेरिकी किशोरी

एक नयाँ अध्ययनले अमेरिकी केटीहरु १५ वर्षकै उमेरदेखि नै सामुहिक सेक्समा सहभागि हुने गरेको खुलासा गरेको छ । यसरी ग्रुपसेक्समा भाग लिनेमध्ये आधाभन्दा धेरै किशोरी जबरजस्ती त्यस्तो कार्यमा संलग्न हुने गरेको पनि अध्ययनले खुलासा गरेको छ ।
बोस्टन युनिभर्सिटी स्कूल अफ पब्लिक हेल्थका शोधकर्ताहरुले गरेको अनुसन्धान अनुसार अमेरिकामा हरेक १३ जनामा एक जना किशोरीलाई एक भन्दा बढि पुरुषसँग सम्भोग गरेको अनुभव छ । ‘पल्टी पर्सन सेक्स’ को अनुभव गरिसकेका केटीहरुले आफ्नो ब्वाइफ्रेन्डले ब्लु फिल्म हेरेपछि आफुलाई ‘ग्रुप सेक्स’का लागि बाध्य पार्ने गरेको बताएका छन् ।
शोधका अनुसार अमेरिकामा ‘मल्टी पर्सन सेक्स’ को अनुभव लिने किशोरीहरुको औषत उमेर साढे १५ वर्ष छ । अध्ययनले अर्को तथ्य पनि के पत्ता लगाएको छ भने यसरी ग्रुप सेक्स गर्ने किशोरीहरु असुरक्षित यौन सम्पर्क गर्न बाध्य हुने गरेका छन् । आफ्नो ब्वाइफ्रेन्डले बाहिरिया केटाहरु ल्याएर ‘ग्रुप सेक्स’ गराउने र कण्डम पनि प्रयोग नगर्ने गरेको धेरै किशोरीहरुले गुनासो गरेका छन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out