पुनमपछि नग्न तस्बिर खिचाउने पालो सर्लिनको

मुम्बई (भारत), फागुन ४ (एजेन्सी)- अचेल त बोल्ड सुन्दरीमाझ नग्न तस्बिर खिचाउने प्रतिस्पर्धा नै सुरु भएजस्तो छ। तर यो प्रतिस्पर्धा भारतमा भइरहको छ है। नग्न तस्बिर प्रकरणलाई लिएर चर्चामा रहँदै आएकी किङ्गफिसर मोडल पुनम पाण्डेभन्दा एक कदम अगाडि बढ्दै अभिनेत्री सर्लिन चोपडाले पनि आफ्नो पूर्ण नग्न तस्बिर टि्वटरमा जारी गरेकी छिन्।
चर्चामा आउनकै लागि युवतीहरूले आफ्नो मादक तथा कामुक तस्बिर नेटमा राख्‍न थालेका छन्। हट तथा न्युड हुने यो प्रतिस्पर्धा कहिले सकिने हो कसैलाई थाहा छैन। जे होस्, सर्लिनको पछिल्लो तस्बिरले भने पुनम पाण्डे र वीना मलिकलाई समेत पछाडि धकेलेको छ।
सर्लिनले यस अघि पनि आफ्नो नग्न तस्बिर टि्वटरमा जारी गरेकी थिइन्। त्यसको असर यस्तो भयो की उनको अकाउन्टमाथि नै प्रतिबन्ध गरिएको थियो। ति तस्बिर हटाएपछि मात्र उनको अकाउन्ट सुरु गरिएको थियो। सम्भवतः पूनम पाण्डेको पछिल्लो नग्न तस्बिरले सर्लिनलाई असुरक्षित महसुस गराएको थियो। त्यसपछि 'लोहारको एक चोट' भन्दै उनले आफ्नो गरमागरम तस्बिर नेटमा जारी गरिन्।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out