धेरै खानेको भुत्ते दिमाग

वैज्ञानिकहरुले आवश्यकता भन्दा धेरै क्यालोरीयुक्त भोजन गर्ने मानिसहरुको मगज भुत्ते हुने तथ्य पत्ता लगाएका छन् । अमेरिकी अनुसन्धानकर्ताहरुले बढि क्यालोरीयुक्त खाना खाने व्यक्तिहरुको स्मरण शक्ति कम हुने तथ्य पत्ता लगाएका हुन् ।
मायो क्लिनिकका वैज्ञानिकहरुले १२ सय ३३ जनामा गरेको अध्ययनले यस्तो देखाएको हो । परिक्षणका क्रममा उनीहरुले ती मानिसहरुलाई ३ समूहमा विभाजन गरी एउटा समूहकालाई कम क्यालोरी भएको, अर्को समूहकालाई मध्यम कालोरी भएको र तेश्रो समूहकालाई बढि क्यालोरी भएको खाना खान दिए ।
केही हप्तासम्म यसरी भोजन गराएपछि उनीहरुले उनीहरुको मस्तिष्कको परीक्षण गर्दा बढि ्रक्यालोरी दिइएका मान्छेहरुमा स्मरण शक्ति ह्रास भएको पाइयो । अनुसन्धानकर्ताहरुले क्यालोरीको खपत र स्मरणशक्तिबीचको तुलनात्मक अध्ययन गरी प्राप्त नतिजा सहितको प्रतिवेदन अमेरिकी एकेडेमी अफ न्युरोलोजीको वाषिर्क बैठकमा प्रस्तुत गरेका छन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out