सन्नीको पोर्न मोह

मुम्बई, फागुन ९ (एजेन्सी)-मानिसको मौलिक रुचिले उसलाई पछ्याउन छाड्दैन। यो कुरा इन्डो क्यानाडियन स्टार सनी लिओनमाथि सटिक हुन पुगेको छ। पछिल्लो पटक बलिउडको फिल्म जिस्म-२ साइन गरेपछि पनि सनीको पोर्न फिल्मबाट मोहभङ्ग भएको छैन।
उनी आफ्नो देश क्यानाडा फर्केर चलचित्रको तैयारीसँगै आफ्नो पोर्न साइटमा प्रशंसकहरूलाई 'निराश' गरिरहेकी छैनन्।
आफ्नो पोर्न फिल्मका प्रशंसकहरूका लागि सन्नीले नयाँ मसाला वेबसाइटमा अपलोड गरेकी छिन्। यसको जानकारी सनीले आफ्नो टि्वटर अकाउन्टमा पनि दिएकी छिन्। उनले टि्वट गरेकी छिन् 'मेरा प्रशंसकहरूले मेरो वेबसाइट हेर्नु। त्यहाँ थुप्रै नयाँ सामग्री अपलोड गरिएको छ।'

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out