सयमा २८ जना महिलाले हेर्छन् ब्लू फिल्म

भारतमा कर्नाटक सरकारका तीन जना मन्त्रीले संसदमै ब्लू फिल्म हेरेको घटनाले ठूलै हंगामा मच्चायो । घटनापछि लाजमर्नु भएर तिनैजना मन्त्रीले राजिनामा पनि दिएका छन् । भारतका यी मन्त्रीहरु त प्रतिनिधि पात्र मात्र हुन् जसले विश्वमा जो कोही मानिस यस्ता अश्लील सामाग्रीहरुका भोगी हुन्छन् भन्ने प्रष्ट पार्छ ।
प्रविधिको विकाश सँगै पोर्न सामाग्रीहरुको कारोबार बढेको छ भने यस्ता सामाग्रीका दर्शक पनि बढेका छन् । एक अध्ययनले के देखाएको छ भने विश्वमा हरेक दिन २५ अर्ब वटा यस्ता इमेलहरु आदानप्रदान हुन्छन् जसमा अश्लील सामाग्रीहरु राखिएको हुन्छ ।
यस्तै अश्लील साइट र ब्लू फिल्म हेर्नेहरुमध्येमा २८ प्रतिशत महिला हुने गरेको पनि अध्ययनले देखाएको छ ।
द टेलिग्राफमा छापिएको एक खबर अनुसार बेलायतका विभिन्न सरकारी, गैरसरकारी तथा निजि कार्यालयमा हरेक तीन जनामा एक जना कर्मचारीले आफ्नो कार्यकक्षको कम्प्युटरमा अश्लील साइट वा ब्लू फिल्म हेर्ने गरेको छन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out