बोल्ड देखिँदै फ्रिडा पिन्टो

मुम्बई (एजेन्सी), फाल्गुन १७ - जब 'स्लमडग मिलिनेयर' ले चार वर्षअघि ओस्कार अवार्ड जित्यो, नायिका फ्रिडा पिन्टोको सुन्दरता र फेसनको एकसाथ चर्चा चुलियो । संसारकै सुन्दर महिलाहरूको तालिकामा उनले पनि नाम दाखिल गराइन् । उक्त फिल्मकै को-स्टार देव पटेलसँगको रोमान्समा रहेर पनि सौम्य देखिएकी फ्रिडाले भने छविमा काँचुली फेर्ने भएकी छन् ।
२७ वर्षीया नायिकाले एक पुरुष म्यागजिनका लागि सेक्सी फोटोसुट गराएकी छन् । पछिल्लो फिल्म 'तृष्णा' मा समेत उनले उदार रूपमा नग्न दृश्य दिइसकेकी छन् । अब अन्तःवस्त्रमा पोज दिइएका फोटाहरू उक्त म्यागजिनले अपि्रलको अंकमा सार्वजनिक गर्नेछ ।
'ती पोजहरू दिन कठिन थिए तर पनि उनीहरू थोरै मात्रै भएकोले हुनुको आभास नै दिएनन् र सजिलो भयो,' फ्रिडालाई उद्धृत गर्दै उक्त म्यागजिनले खुलाएको छ । फिल्मका लागि कपडा खोल्नुलाई फिल्मको स्त्रि प्टको माग भन्दै पन्छिन पाइने भए पनि फोटोसुटलाई भने  नायिकाकै चाहना मान्न सकिन्छ । ओस्कारसँग जोडिएर पनि पाउनुपर्ने जति काम नपाइरहेका बेला फ्रिडाले गरेको बोल्ड डिसिजन कत्तिको लाभदायक हुने होला त ?
There was an error in this gadget
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out