सेक्सका १० अद्भुत तथ्य

१. विश्वको सबैभन्दा बलियो योनी
रुसकी तातियाता कोजेनिकोभा विश्वकी सबैभन्दा बलियो योनी भएकी महिला हुन् । उनले आफ्नो योनीका मांसपेशीले १४ किलो वजन उठाएकी छिन् । मोटो धागोमा बाँधिएको १४ किलोको वजनलाई उनले धागोमार्फत अठ्याउन सकेकी हुन् । उनले वजन उठाएको भिडियो सबैभन्दा तल दिइएको छ ।
२. सबैभन्दा ठूलो योनी
विश्वमा अहिलेसम्म सबैभन्दा ठूलो योनीको किर्तिमान स्कटल्याण्डकी अन्ना स्वानको नाममा रहेको छ । सन् १८४६ मा जन्मेर १८८८ मा मृत्यु भएकी अन्नाको योनीको परिधी १९ इन्च अर्थात् ४८ सेन्टिमिटर थियो ।
३. सबैभन्दा बढि बच्चा पाउने महिला
६९ जना बच्चा जन्माएकी रुसकी भ्यालेन्टिया भ्यासिलेभा विश्वमा अहिलेसम्म धेरै बच्चा जन्माउने महिलाको रुपमा रहेकी छिन् । सन् १७२५ देखि १७६५ को बीचमा उनले यतिधेरै बच्चा जन्माएकी हुन् । उनले १६ पटक जुम्ल्याहा, ७ पटक तिम्ल्याहा र ४ पटक चम्ल्याहा बच्चा सहित कुल २७ बेतमा ६९ बच्चा जन्माएकी हुन् ।
४. विर्यस्खलन गरेर टाढासम्म फ्याक्ने व्यक्ति
हस्तमैथुन मार्फत सबैभन्दा टाढासम्म विर्यको फोहोरा फालेर होस्र्ट स्कल्ज नामका व्यक्तिले विश्व किर्तिमान राखेका छन् । उनले हस्तमैथुन गरी ६ मिटर टाढासम्म विर्य फाल्न सफल भएका थिए ।
५. विश्वकी सबैभन्दा वृद्धा वेश्या
ताइवानको ताइपेइकी हजुरआमा नामले चिनिने चिउ नामकी महिला विश्वकी सबैभन्दा बुढी वेश्या हुन् । ८२ वर्षकी चिउले ४० वर्षदेखि लगातार यौनपेशा अँगाल्दै आएकी छिन् ।
५.सबैभन्दा ठूलो सामूहिक सेक्स
जापानमा २ सय ५० जोडिले एकैपटक एकैस्थानमा सम्भोग गरी विश्वमा सबैभन्दा ठूलो सामूहिक सेक्सको रेकर्ड कायम गरेका छन् । यसबारेमा हामीले अनलाइन खबर मार्फत खबर दिइसकेका छौँ ।
७. एकदिनमा सबैभन्दा बढि पुरुषसँग सेक्स गर्ने महिला
९ सय १९ जना पुरुषसँग एकै दिनमा सेक्स गरेर अमेरिकाकी लिजा स्प्राक्सले यो रकेर्ड राखेकी छिन् । अमेरिकी पोर्नस्टार समेत रहेकी लिजाले सन् २००४ मा यो रेकर्ड राखेकी हुन् । उनको यो रेकर्ड तोड्न अहिलेसम्म कुनै महिला अघि सरेका छैनन् ।
८. सबैभन्दा लामो समयसम्म हस्तमैथुन
जापानका मासानोबु सातोले ९ घण्टा ५८ मिनेटसम्म निरन्तर हस्तमैथुन गरी यो रेकर्ड राखेका छन् ।
९.सबैभन्दा पाका बाबु
भारतका नानुराम जोगी नामका व्यक्ति विश्वमा सबैभन्दा पाको उमेरमा बाउ बन्ने व्यक्ति हुन् । उनले ९० वर्षको उमेरमा छोरो पाएका थिए । उनले आफ्नी चौथो श्रीमतीबाट उक्त छोरो जन्माएकी हुन् । आफ्ना सबै श्रीमतीबाट कति सन्तान जन्मे भन्ने हेक्का समेत उनलाई छैन । सन्तान धेरै भएर गन्न नभ्याएको उनी बताउँछन् ।
१०. विश्वको सबैभन्दा लामो लिंग
विश्वमा अहिलेसम्म रेकर्डमा रहेको सबैभन्दा लामो लिंगको लम्बाइ साढे १३ इन्च अर्थान् ३४ सेन्टिमिटर छ । २० औँ शताब्दीको पूर्वार्धमा डाक्टर रोबर्ट डिकिन्सनले बेलायतमा उक्त लिंगको अभिलेखिकरण गरेका हुन् । उक्त लिंगको मोटाइ १६ सेन्टीमिटर थियो । एजेन्सीको सहयोगमा

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out