सेक्समा सम्झना कति उदार !

सम्झना बुढाथोकी, नेपाली लोकगीत संगीत रुचाउने दर्शकका लागि निकै परिचित छिन् । लोकगीतका म्युजिक भिडियोमा मात्र हैन उनको माग बिदेशका कार्यक्रमहरुमा पनि उत्तिकै हुन्छ । श्रीमानसँगको डिभोर्सदेखि नृत्य निर्देशकसँगका सम्बन्धका हल्लाले चर्चामा आइरहने उनै सम्झनाले सेक्सका आसनबारे खुलेर कुरा गरेकी छन्।
शुक्रबारलाई अन्र्तवार्ता दिंदै लोकगीतकी मोडल सम्झनाले आफुले थुप्रै आसनमा सेक्सको अनुभव लिएको र हरेक पटक फरक फरक आशसनमा सेक्स गर्दा स्वादिलो हुने बताएकी छन् । सेक्सलाई दुई आत्माको मिलन र शरिरले शरिरलाई स्पर्श गर्ने मिठो प्रकृया भएको बताउने सम्झना भन्छिन- ‘मन मिलेपछि सेक्स खासै ठूलो कुरा हैन, रिलेसनलाई पछिसम्म कायम राखिन्छ भने बिहेपूर्व पनि सेक्स गरे भइहाल्यो नी ।’
सेक्सबिनाको लाइफ कल्पना पनि गर्न नसक्ने सम्झनाले शरिरले मागेअनुसार सेक्स गर्नुपर्ने बताउँछिन् । तेस्रो लिंगीले गर्ने सेक्सलाई अप्राकृति भन्नेहरु प्रति पनि उनको गुनासो छ । भन्छिन- आत्मसन्तुष्टी ठूलो कुरा हो, अप्राकृतिक भन्न मिल्दैन् ।’
सम्झना ओरल सेक्स अर्थात मुख मैथुनमा पनि उदार रहिछन् । भन्छिन- ‘ओरल सेक्सलाई पोजेटिभली लिन्छु, जसरी सन्तुष्ट भइन्छ त्यसरी गर्ने हो सेक्स ।’

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out