सेक्समा महिला ४ कदम अघि

सेक्सको मामिलामा पुरुष बढि खुल्ला हुन्छन् र आफ्ना चाहना झ्वाट्टै बताइहाल्छन् । तर महिलाहरु भने विभिन्न कारणले सेक्सको सबालमा सुरुमा खासै खुल्दैनन् । त्यसैले सबैलाई लाग्नसक्छ की सेक्सको मामिलामा महिलाहरु भन्दा पुरुषहरु निकै अघि हुन्छन् ।
तर यो सोँचाइ गलत सावित भएको छ । बेलायतमा गरिएको एक अध्ययनले सेक्सको सबालमा महिलाहरु पुरुषभन्दा चार कदम अघि हुने देखाएको छ ।
अध्ययनले प्रेम र यौनको विषयमा महिलाहरु पुरुषभन्दा अधिक बोल्ड हुने देखाएको हो ।
विपरित लिंगी सँगको सम्बन्धका दृष्टिमा पुरुषका लागि आलिंगन र चुम्बन पहिलो प्राथमिकतामा पर्ने भएपनि महिलाका लागि भने सेक्स नै प्राथमिकतामा पर्छ ।
समयसँगै महिलाहरुको सोँचमा निकै परिवर्तन आएको र महिलाहरु सेक्सप्रति उत्सुक बन्दै गएको अध्ययनको निष्कर्ष छ ।
महिलामा सेक्स रुचीको विषयलाई उनीहरुको उमेर र पारिवारिक सम्बन्धले पनि असर पार्छ ।
विवाहपछिका केही वर्षसम्म महिलाहरु परिवार तथा बालबच्चाको देखभालमा बढि समय बिताउनु पर्ने हुनाले उनीहरुले आफ्नो यौन चाहनालाई प्रस्फुटित गर्न पाउँदैनन् ।
तर जब उमेर चढ्दै जान्छ र छोराछोरी बढ्दै जान्छन् तब महिला स्वतन्त्र अनुभुति गर्छिन् र सेक्सको विषयमा बढि सक्रिय बन्दछिन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out