कसैले पछ्याएपछि डराइन् विद्या बालन

मुम्बई, फागुन १६ (एजेन्सी)- डर्टी पिक्चर्स चलचित्र सुपर हिट भएपछि त्यसकी नायिका विद्या बालनका प्रशंसकको सङ्ख्या पनि ह्वात्तै बढेको थियो। त्यसबाट उनी निकै खुसी पनि देखिएकी थिइन्। तर उनको यही लोकप्रियता नै अहिले निल्नु न ओकल्नु हुन पुगेको छ। अहिले विद्या बालन निकै डराएकी छिन्। यो डरका कारण एक व्यक्तिले उनलाई पछ्याउनु रहेको छ। उनले अचेल आफूलाई कसैले पछ्याइरहेको अनुभव गर्न थालेकी छिन्।
उनी कुनै चलचित्रको सेटमा हुँदा त्यो व्यक्ति उनीसँग भेट्ने गर्छ। त्यही मान्छे उनको अपार्टमेन्टमा पनि देखिने गर्छ। विद्याको नजिकका मान्छेको विश्वास गर्ने हो भने एक दिन सुटिङका बेला उक्त व्यक्तिले विद्यासँग भेटेर भलाकुसारीसमेत गरेको थियो।   
त्यस घटनापछि विद्याको अपार्टमेन्टको सुरक्षा पनि बढाइएको छ। त्यसबाहेक उनलाई सतर्क पनि गराइएको छ। त्यही सतर्कताका कारण हालै एक शङ्कास्पद व्यक्ति पक्राउ परेको छ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out