प्रियंका चोपडा हलिउडमा

बलिउडकी चल्तीकी नायिका प्रियंका चोपडा सफलताको शिखर चढिरहेकी छिन् ।
हालै प्रदर्शनमा आएको चलचित्र अग्नीपथ हिट भएपछि उनको भाउ झनै बढेको छ ।
चोपडाको सफलताको यात्रामा फेरी अर्को खुटि्कलो थपिएको छ । अर्थात् उनको हलिउडमा प्रवेश हुने भएको छ।
चोपडा लस एन्जल्समा रहेको मनोरञ्जन तथा खेलसम्बन्धि चर्चित संस्था क्रियटिभ आर्टिस्ट एजेन्सीमा आवद्ध हुने पहिलो बलिउड नायिका समेत बनेकी छिन् ।
हलिउडका चर्चित हस्तीहरु जर्ज क्लूनी, मेरील स्ट्रीप, ब्राड पिट, जुलिया रोबर्टस् तथा विल स्मिथ लगायतका कलाकारहरु यो एजेन्सीसँग आवद्ध छन् ।
अब सीएए सँगको आबद्धतासँगै प्रियंकाले हलिउडमा आफ्नो ठाउँ पक्का गरेकी छिन् ।
हैदराबादमा फिल्म क्रिस ३ को शुटिङमा व्यस्त रहेकी प्रियंकाले आफु हलिउडमा जाने समाचारको पुष्टि गर्दै सीएएले आफुलाई स्थान दिएकोमा खुसी व्यक्त गरेकी छिन् ।
एजेन्सीको सहयोगमा

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out