सञ्चिता र ऋचालाई देखेर करिश्मालाई केको डाहा ?

नायिका करिश्मा मानन्धरको सुन्दरताको चर्चा सधै नै हुने गर्दछ । करिश्मा जस्ती राम्री भए पो धेरैको मुखवाट सुनिने कुरा हो यो । तर, नायिका करिश्मा मानन्धर भने अरु नै कसैको रुपमा डाहा गर्दी रहीछन् । यो कुरा करिश्मा आफैले खोलेकी हुन् । नायिका करिश्मा मानन्धरलाई डाहा लाग्ने पात्र अरु कोही नभएर भर्खर आमा वनेकी संचिता लुईटेल र आमा वन्ने तयारीमा रहेकी नायिका क्रृचा घिमिरे हुन् । क्रृचा र सञ्चिताको चिल्लो अनुहार देखेर करिश्मा निक्कै डाहा गरि रहेकी छिन् ।
अचम्मको कुरा त के छ भने, आमा वनेका र आमा वन्ने तयारीमा रहेका नायिका देखेर करिश्माले डाहा गर्नुको पछाडी कारण आखिर के हुनसक्छ त ? के करिश्मालाई पुन आमा वन्ने रहर लागेको हो त ? करिश्माले भनिन्, आमा वन्ने सोच भने मलाई छैन । छोरी कविता १७ वर्षको भइसकेकी छिन् । तर, करिश्माले अर्को सन्तानलाई जन्म नदिने वताएकी छिन् । नेपाली सिनेमा क्षेत्रमा चर्चित रहेका हेयर ड्रेसर लोकेसको नयाँ हेयर सैलुनको उद्घाटनमा पुगेकी यि नायिकाले क्रृचा र सञ्चितालाई देखेर डाहा गर्दै भनेकी हुन् । करिश्माले डाहा गरीरहँदा भने नायिकाद्धय मुस्कुराई रहेका थिए । नायिका सञ्चिता लुईटेल निखिल उप्रेतीसंग विवाह वन्धनमा बाधिएपछि खासै संचारमाध्यममा छाएकी थिईनन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out