साहरुख र क्याट्रिना पहिलो पटक सँगै

मुम्बई, फागुन २२- शाहरुख खान र क्याट्रिना कैफ पहिलो पटक जोडी बनेर यस चोपडाको नयाँ फिल्ममा खेल्दैछन्। यस राज फिल्मसले जारी गरेको विज्ञप्ति अनुसार फिल्मको अहिले लन्डनमा सुटिङ भइरहेको छ।
प्रेस रिलिजमा नै दुई जोडीको फिल्मको फोटो पनि सार्वजनिक गरिएको छ। अर्को खान सलमान खानसँग क्याट्रिनाको धेरै पटक स्क्रिनमा जोडी जमिसकेको भए पनि शाहरुख खानसँगको जोडी पहिलो पटक बन्न लागेको हो।
फिल्ममा अनुस्का शर्माको पनि प्रमुख भूमिका रहेको बताइएको छ। फिल्मको नाम भने अहिलेसम्म सार्वजनिक गरिएको छैन।
फिल्ममा एआर रहमानको संगीत र गुल्जारका शब्द रहेका छन्।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out