पोर्नस्टार भन्दै बोलाइएकोमा चित्त दुखाइन सनीले

पर्दामा नायक नायिका भएर अभिनय गर्ने कलाकारलाई पर्दा बाहिर पनि त्यही सम्बोधन गरेर बोलाइन्छ। यसमा उनीहरुको कुनै आपत्ति हुँदैन। तर भारतीय मूलकी क्यानेडियन पोर्नस्टार सनी लिओनले भने आफूलाई पोर्नस्टार भन्दै बोलाइएकोमा चित्त दुखाएकी छन्।
भारतीय चर्चित टेलिभिजन शो बीग बोस ५ मा सहभागिता जनाएर चर्चा कमाएकी उनले आफूलाई एडल्ट फिल्मकी स्टारको रुपमा सम्बोधन गर्न ह्सयानसमक्ष आग्रह गरेकी छन्। 'म एडल्ट फिल्ममा व्यावसायिक रुपमा काम गर्ने कलाकार मात्र हुँ’ उनले अन्तर्राष्ट्रिय संचारमाध्यमसित भनेकी छन्- 'त्यसकारण मलाई पोर्नस्टार भनेर बोलाउँदा नराम्रो लाग्छ। त्यसकारण म समग्र जनता र संचारमाध्यमलाई अनुरोध गर्दछु कि मलाई एडल्ट स्टार मात्र भनिदिनुहोला।’ बलिउड निर्माता महेश भट्टपुत्री पूजाले निर्देशन गर्न लागेको फिल्म जिष्म २ मा अभिनय गर्ने भएपछि सनी चर्चामा छिन्।
There was an error in this gadget
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out