महिलासंगै सम्बन्ध

हलिउड नायिका गिलान एन्डरसनले आफूले विभिन्न महिलासँग सम्बन्ध राखेको खुलासा गरेकी छन्। एक समिलंगी पत्रिकासँगको अन्तरवार्तामा विगतका समयमा विभिन्न महिलासँगको सम्बन्धले आफू आनन्दित बनेको उनले बताएकी हुन्।
सन् १९९६ मा विश्वकै सर्वाधिक कामुक महिलाका रुपमा मत प्राप्त गरेकी उनले टिनेजरका रुपमा अमेरिकाबाट लन्डन आउँदा विभिन्न महिलासँग सम्बन्ध राखेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।
तीन सन्तानकी आमा उनले आफूसँग धेरै समिलंगी साथी भएको र उनीहरु नियमलाई भन्दा पनि चाहनाप्रति आकर्षित भएको जनाइन्।
'म विद्यालयमा रहँदा धेरै युवतीसँगको सम्बन्धमा थिएँ’ ४३ वर्षीया उनले भनेकी छन्- 'यदि म शतप्रतिशत समिलंगी भएको भए त्यसको अनुभव छुट्टै किसिमको हुँदैन थियो र ?’ आफूले धेरै महिलासँग सम्बन्ध बढाए पनि पुरुषहरु अत्यन्त मन पर्ने गरेको पनि उनले खुलाएकी छन्।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out