महिलालाई लिंग नाप्ने जागिर

बेलायतमा एउटी यस्ती महिला छिन् जसको जागिर नै अचम्मको छ । यी महिलाले लिंगको आकारको चेकजाँच गर्ने काम गर्छिन् । लिंग ठिक्कको छ की छैन भनेर सुझाव दिन्छिन् अनि यहीँ जागिरका कारण उनले राम्रै कमाइ पनि गरेकी छिन् ।

कुरा सुन्दा यी महिला वेश्या पो हुन् की भन्ने लाग्नसक्छ । तर होइन । न त यी महिला यौनकर्मी हुन्, न त उनले चेकजाँच गर्ने लिंग नै साँच्चीका हुन् । यी महिलाले यौन खेलौनाको रुपमा बनाइएका लिंगको आकारप्रकार, त्यसले प्रदान गर्ने आनन्द तथा प्रयोगको उपयुक्तताको बारेमा आफैले प्रयोगात्मक परीक्षण गरी यस्ता यौन खेलौना बनाउने कम्पनीलाई जानकारी गराउँछिन् ।

यद्यपि ती महिलाले कृत्रिम लिंग मात्र नभएर अरु विभिन्न प्रकारका ‘सेक्स टोय’को पनि चेकजाँच गर्ने गरेकी छिन् । उनले अहिलेसम्म १ हजार भन्दा बढि सेक्स टोय तथा त्यत्तिकै संख्यामा भित्री वस्त्रहरु समेत आफैले प्रयोग गरी जाँच गरेकी छिन् ।

न्याट गार्भी नामकी ती महिलाले प्यासन नामको यौन खेलौना उत्पादक कम्पनीमा यस्तो अनौठो जागिर गरिहेकी छिन् । यस्तो जागिर बापत उनले वर्षको २५ हजार पाउण्ड कमाइ गर्छिन् ।

मेरो वरीपरी कम्प्युटर तथा कार्यालयका अरु उत्पादन होइन दिनदिनै विभिन्न प्रकारका सेक्स टोयहरु हुन्छन् जो सँग मैले खेलिरहनुपर्ने हुन्छ । उनी भन्छिन् । उनले आफु यौनको लत बसेकी आइमाइ नभएको दाबी गर्दै आफु सामान्य महिला भएको भन्दै धेरै महिलाले आफ्नो यौनको भोक मेट्न त्यस्ता यौन खेलौना किन्ने गरेको बताइन् । उनले नै परीक्षण गरी उपयुक्त ठहराइएका ब्रान्डका यौन खेलौना बेलायतमा मात्रै वर्षमा ४० लाख बिक्रि हुने गर्छन् ।

आफ्नो जागिर विश्वकै सबै मानिसको भन्दा राम्रो रहेको भन्दै उनले जागिरबाट आफुले पैसा मात्र नकमाएको र शारीरिक र मानसिक सन्तुष्टी समेत प्राप्त गरेको बताइन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out