यहीँ वर्ष बिहे गर्छु : करीना

बलिउड अभिनेत्री करीना कपूरले यहीँ वर्षमा आफुले बिहे गर्ने बताएकी छिन् । मधुर भण्डारकरको फिल्म हिरोइनको शुटिङमा व्यस्त करीनाले ब्वायफ्रेन्ड सैफ अली खानसँगै यहीँ वर्षको अन्त्यसम्ममा बिहे गर्ने खुलासा गरिन् ।

सैफ र करीनाले यहीँ महिना इन्गेजमेन्ट गर्ने बताइएको छ । सैफको फिल्म एजेन्ट विनोदको रिलिज पछि इन्गेजमेन्ट हुने बताइएपनि करीनाले भने त्यसको लागि कुनै हतार नभएको बताइन ।

भारतको राजधानी नयाँ दिल्लीमा आयोजित एक कार्यक्रममा करीनाले भनिन्, ‘मैले यो वर्षको अन्त्यसम्ममा सायद बिहे गर्नेछु । अहिले म हिरोइनको सुटिङमा व्यस्त छु र पहिले यो फिल्म सकाउनु पर्छ । त्यसैले पनि हामीले तत्काल बिहेको मिति तोकेका छैनौँ । हामी बिहेको लागि हतार गर्ने पक्षमा छैनौँ तरपनि यो वर्षभरीमा अवश्य बिहे गर्नेछौँ ।’

३१ वर्षकी करीना र सैफबीच ५ वर्षदेखि पिरती चलिरहेको छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out