आमा बन्न रेखाको बिश्राम ?

नायिका रेखा थापा अव सिनेमा क्षेत्रवाट विश्राम लिने सोंचमा छिन् । १० वर्षदेखि नेपाली सिनेमामा सक्रिय यि नायिकाले अवको २ वर्षपछि विश्राम लिएर वस्ने वताएकी छिन् ।
नायिका थापा २ वर्षसम्म अहिले आफुले एगि्रमेन्ट गरेका सिनेमा सिध्याउने धुनमा छिन् । ‘त्यसपछि भने म केही वर्ष विश्राम लिने सोंचमा छु ।’- सिनेमा क्षेत्रमा लागेर १० वर्षसम्म अनवरत सेवा गरेकी रेखा एक भेटमा भन्दै थिईन्, हेरौ-’सिनेमा क्षेत्र कतातर्फ जादो रहेछ ।’
रेखाको विश्लेषण छ- नेपाली सिनेमा क्षेत्र अव कि सकिन्छ कि फस्टाएर आउँछ । यसरी, २ वर्षपछि रेखा थापा विश्राम लिने सोँच वोकीरहेकी छिन् ।
रेखाले विश्राम लिन खोज्नुको कारण आखीर के त ? कि रेखा २ वर्षपछि आमा वन्ने सोचाई राख्दै छिन् ? आमा वन्न मन लागेको भनाई उनले अनलाईन खवरवाट नै सार्वजनिक गरेकी थिईन् । २ वर्षपछि आमा वनेर वच्चा हुर्काउनका लागि उनले केही समय विश्रामको वाटो खोजेकी हुन् त ?
नेपाली सिनेमा क्षेत्रका नायिकाहरु आमा वनिसकेपछि केही वर्ष विश्राम लिईरहेका छन् । पति छवि ओझासँग कुरा मिलेको खण्डमा उनी सन्तान सुखको अनुभव लिन हौसिनेछिन भन्ने उनका सहकर्मीको दावी छ । छविले रेखाका सन्तान दिन नमानेपछि उनीहरुवीच सम्बन्ध बिगि्रएको वताइन्छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out