सञ्चिता फेरि गर्भवती

नायिका सञ्चिता लुइँटेल चाँडै दोश्रो बच्चाको आमा बन्ने भएकी छिन् ।
केही समयअघि मात्र छोरो जन्माएकी सञ्चिता फेरी गर्भवती भएको सुन्दा सबैलाई अचम्म लाग्नसक्छ तर सत्य कुरा के हो भने उनको दोश्रो गर्भ पनि ४ महिनाको भैसकेको छ ।
जबकी उनले पहिलो सन्तान छोरा भोलिमात्र ७ महिनाको हुँदैछन् ।
केहीदिन अघि एउटा सलुन उद्घाटनमा पुगेकी सञ्चिताको पेट देख्नेहरुले पनि उनी फेरी कतै आमा त बन्दै छैनिन् भनेर संका गरेका थिए । तर उनले कुरो खोलेकी थिइनन् ।
अन्ततः उनको गर्भ रहेको कुरा थाहा भएको छ । प्रायः मुम्बइ बस्दै आएका श्रीमान निखिल उप्रेति बेलाबखत मात्र नेपाल आउँछन्, त्यहीँ क्रममा गर्भ बसेको सञ्चिताले थाहै पाइनछिन् ।
पछि चिकित्सककहाँ जाँदा मात्र गर्भ रहेको उनलाई थाहा भयो ।
साप्ताहिकमा छापिएको खबर अनुसार डाक्टरले उनको पहिलो सन्तान जन्मिएको अगष्ट १० तारेखमै दोश्रो सन्तानको डेट दिएका छन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out