बेहुलीको स्कर्टको तुना खुस्किएपछि

विवाहको दिन जिन्दगीको सबैभन्दा खुसीको दिन हुन्छ । तर रुसमा एउटा यस्तो घटना भएको छ जसका कारण एक युवतीलाई आफ्नो बिहेको दिन नरमाइलो मात्र लागेन लाजमर्दो पनि भयो र विवाह समारोहमा जम्मा भएका आगन्तुकलाई पनि खल्लो महसुस भयो ।
विवाह समारोहमा राम्रा लुगा पहिरिएर जब उनी मण्डप तर्फ आउँदैथिइन् तब निकै दुखद घटना घट्यो । विवाहको दिन मख्ख परेर क्याटवाक शैलीमा दुलाहासँगै मण्डपतर्फ अघि बढिरहेको अवस्थामा उनको एउटा खुट्टा अचानक पल्टियो र उनी लडिन् ।
यसरी लड्दा उनको स्कर्टको तुना खुस्कियो र उनको स्कर्ट तल झर्यो । संयोगले उनले भित्री वस्त्र पनि लामै लगाएकी रहेछिन् र धन्न देख्नेलाई पनि लाजमर्नु भएन । बेहुली लडेर फरिया खुस्किए पनि झट्टै बेहुला र अरु आफन्तले उनलाई उठाएर अर्को कोठातिर लगिहालै । फोटो खिच्च जोस्सिएका फोटोग्राफर पनि मुसुमुसु गर्दै क्लिक्क पारिरहे

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out