फिल्म रिलिज पहिलेनै अन्तरंग दृश्य सार्वजनिक

बलिउड चलचित्र 'ब्लड मनी' यही मार्च ३० गतेदेखि प्रदर्शनमा आउने भएको छ । तर यस फिल्मका केही दृश्य भने सार्वजनिक भएका छन् । क्यानेडियन मोडल मिआ उयेदाको मुख्य भूमिका रहेको चलचित्रको लभमेकिङ दृश्यहरु इन्टरनेटमार्फत सार्वजनिक भएका छन् ।
इन्टरनेटमार्फत सार्वजनिक भएका ती दृश्यहरु उत्तेजक छन् ।
मिआको पहिलो चलचित्रको यस्तो भिडियो सार्वजनिक भएपछि बलिउडमा उनको करिअर के हुने हो भनेर चर्चा चलेको छ । तर उता मिआले भने यसले आफ्नो करिअरमा कुनै असर नपार्ने बताउँछिन् । बलिउडमा आउनुअघि युरोप र एसियाका विभिन्न देशमा आफ्नो मोडलिङ कला देखाइसकेकी मिआको उक्त भिडियो उनको पिताले पनि हेरिसकेको र यसले आफूलाई कुनै दुःख नलागेको बताएकी छिन् ।
उक्त भिडियो सार्वजनिक भएपछि मिआका परिवारले क्यानडाबाट फोन गरेर सम्झाएका थिए । चलचित्र प्रदर्शन हुनुभन्दा पहिलेनै यस्तो भिडियो सार्वजनिक हुन्छ भन्ने कुरा आफूले नसोचेको मिआको भनाई छ । भिडियोमा अभिनेता कुणाल खेमु र मिआको अन्तरंग दृश्य रहेको छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out