कोहलीलाई पूनमको उपहार

एशिया कपमा आइतबार भारतले पाकिस्तानमाथि शानदार जित दर्ता गर्दा विराट कोहोली हिरो बने । उनले यो म्याचमा आफ्नो ११ औँ शतक हिर्काए । साथै उनले एक पालीमा आफ्नो करियरको सर्वाधिक रन (१८३) रन समेत बनाए ।
विराटको यो जबरजस्त प्रदर्शन देखेर जो कोही पनि उनको तारिफ गर्न बाध्य भयो । यस्तो राम्रो काम गरेर हंगामा मच्चाउने विराटको तारिफ सबैले गर्ने बेला आएपछि आखिर पूनम पाण्डे पनि किन पछि पर्थिन् र ?
उनले टि्वटरमार्फत विराटको लागि उपहार स्वरुप सेतो बिकिनीमा सजिएको एक हट र सेक्सी तस्वीर उपहार चढाएकी छिन् । साथै उनले विराटको तारिफको पुल बाँधेर उनमा उर्जा भर्ने प्रयास गरेकी छिन् । उनले टि्वटरमा लेखेकी छिन्
wowwwwwwwwwwwwwwwwwwwwwwwwwwww whattta match muwaaaaah luv u virattttt…Very well played Kohli! massive applauds to your spirit! You done us proud today and we will always remember this special innings.

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out