राखीको सुझाव बाबा रामदेवलाई

नयाँ दिल्ली, चैत १ (एजेन्सी)-कुनै बेला योग गुरु बाबा रामदेवसँग विहे गर्ने इच्छा व्यक्त गरेकी बलिउडकी आइटम गर्ल राखी सावन्त अब भने उनीसँग असन्तुष्ट छिन्। राखीले बाबालाई योग मात्र गरेर चुप लाग्ने सल्लाह दिएकी छिन्।
अझ रमाइलो कुरा त राखीले यो सुझाव बाबालाई संसदमा दिएकी हुन्। उनले संसदको कार्यवाही हेर्न आएका बेला पत्रकारहरूसँग बोल्दै यो सुझाव दिन भ्याएकी थिइन्।
'मैले बाबाको इज्जत गर्छु। तर उहाँले आफ्नो काम मात्र गर्नु पर्छ।' राखीले भनिन्।
योग गुरु रामदेवले कालो धन तथा भ्रष्टाचार विरुद्ध भारतमा राष्ट्रव्यापी अभियान चलाइरहेका छन्
There was an error in this gadget
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out