फेसबुकमार्फत समलिंगी डेटिङ गर्ने पक्राउ

बेलायतको एक अदालतले पुरुषको नामबाट नक्कली फेसबुक अकाउन्ट खोली किशोरीलाई डेटिङको प्रस्ताव राखेर झुक्याउने एक युवतीलाईर् पक्राउ गरेको छ ।
२० वर्षीया जेमा बार्कर नामकी युवतीले केटाको नाममा खोलेको फेसबुक अकाउन्ट मार्फत १५-१६ वर्षका किशोरीहरुलाई साथी बनाउने र डेटिङको प्रस्ताव राख्ने गरेको बताइएको छ । यसरी किशोरीहरुले डेटिङको प्रस्ताव स्विकार गरे पुरुषको रुप धारण गरेर डेटिङमा लैजाने र समलिंगी सम्बन्ध राख्ने गरेकी जेमालाई धोखाधडी र कपटको मामिलामा अदालतमा मुद्धा दायर भएको छ ।
जेमाले किशोरीहरुसँग समलिंगी सम्बन्ध कायम गर्न आफुले पुरुषको रुप धारण गर्ने गरेको र पुरुषको नाममा अकाउण्ट खोलेको स्विकार गरेकी छिन् । जेमाबाट पीडित भएका दुइ जना किशोरीहरुले आफुमाथि यौन दुव्र्यवहार भएको भन्दै उजुरी समेत गरेका छन । गिलफोर्ड क्राउन कोर्टले जेमाविरुद्धको मुद्धामा सोमबार फैसला गर्ने र उनी दोषी ठहरिएमा जेल सजाय सुनाइनेछ ।
जेमाका वकिलले भने उनी मानसिक रोगबाट ग्रस्त रहेको दाबी गरेका छन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out