विद्यादेखि इर्ष्यालु करिना

बलिउडकी रानी मौरी करिना कपुर जिरो फिगरको कारण मात्र हैन उनले खेलेको फिल्मको व्यावसायिक सफलताका कारण पनि चर्चामा छिन् । उनले बलिउडका तीन खानसँग लगातार काम गर्ने मौका मात्र पाइनन् उनले खेलेको फिल्मले नम्बर वान नायिकानै बनायो ।
यतिबेला उनलाई चुलिएको आफ्नो करिअरमा विद्या वालनको झस्का पुगेको छ । द डर्टी पिक्चरको व्यावसायिक सफलतासँगै राष्ट्रिय अवार्ड हात पारेकी वालनले अझै आफ्नो दौडको गति बढाएकी छिन् । गत साता रिलिज भएको कहानीबाट पनि उस्तै चर्चा बटुलेपछि भने करिनालाई नम्बर एककै पदमा टिकिरहन गाह्रो परेको छ । करिना यतिखेर मधुर भण्डाकारको फिल्म हिरोइनमा मुख्य भूमिकामा देखिँदैछिन् ।
शाहरुखसँगको फिल्म रावनले सोचेजस्तो प्रतिक्रिया नदिएपछि केही खस्किएको आफ्नो करिअरलाई करिनाले चलचित्र हिरोइनबाट पूर्ति गर्न चाहेकी छिन् । तर स्रोतका अनुसार विद्याले भर्खरै अवार्ड जितेपछि करिना उनीप्रति इर्ष्यालु देखिएकी छिन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out