प्राचीनकालमै थियो बियरसेक्सको चलन

मदिरापान गरेर यौनक्रिडामा सामेल हुने चलन आधुनिक युगको मात्र हो की ? भन्ने भ्रम धेरैमा हुनसक्छ । तर सूरा र सुन्दरीको संयोजन आधुनिक युगको प्रतिफल होइन । एक तथ्यले मानव सभ्यताको प्राचीन कालदेखि नै मदिरापान र सम्भोग उच्च प्राथमिकतामा पथ्र्यो भन्ने देखाएको छ ।
प्राचीन मिसोपोटामियाको सभ्यताका मानिसहरुको दैनिक गतिविधिमा सेक्स, राजनीति र बियर पिउने काम उच्च प्राथमिकताको विषय थियो । झण्डै ३५ सय वर्ष पूरानो शीलालेखको अध्ययन गरी यस्तो तथ्य पत्ता लागेको हो ।
मानव सभ्यताको जननी मानिने मिसोपोटामिया सभ्यताको इतिहास झल्काउने उक्त शिलालेख किलाक्षर लिपिको अक्कादी भाषामा लेखिएको छ । हिब्रु विश्वविद्यालयका पूरातत्व विज्ञान संस्थानका प्राध्यापक तथा यो अध्ययनका शोधकर्ता नाथन वास्सरम्यानका अनुसार यो शिलालेख निकै दुर्लभ रचना हो । यसले मानव सभ्यताको विकाशक्रमसँगै धेरै कुरामा निकै परिवर्तन भएको भएपनि मादक पदार्थ तथा यौनका विषय सनातनी रुपमा चलिरहेको देखाउँछ । एजेन्सी

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out