गाडी चढ्न बिहे नै गनुपर्छ भन्ने छैनः राजबल्लभ

नायक राजबल्लभ कोइराला जति धेरै सिनेमा खेल्छन्, उनको बारेमा त्यति नै चर्चा पनि हुने गर्छ । विशेषगरी व्यक्तित्व र उनको कुरा गर्ने शैली धेरैलाई मन पर्छ । तर राजबल्लभको वारेमा बारम्बार एक महिलासागको सम्बन्ध खबर बनेर आईरहेको हुन्छ । राजबल्लभको बारेमा समाचारमा आउने यो खबर अझै पनि सेलाएको छैन ।
बजारमा यतिसम्म खबर फैलियो कि राजवल्लभले बिबाह गरे अनि गाडी चढे । राजबल्वले बिहे गरेपछि उनलाई गाडी पनि उतैबाट मिलेको हो भन्ने खबरहरु सिनेमा बजारमा नचलेका होइन । तर नायक कोइरालाले भने यो कुरालाई अस्वीकार गरेका छन् । उनले भने -’गाडी चढ्नको लागि बिहे नै गर्नुपर्दछ भन्ने छैन । मैले यति धेरै सिनेमा खेलेको छु, काम गरिरहेको छु । अनि गाडी चढ्नका लागि बिहे नै गर्नुपर्छ भन्ने कहााबाट प्रश्न आउाछ र ?’
उनले यस्ता किसिमका हल्लाको पछाडि नलाग्ने पनि बताए । ‘सम्वन्धका बारेमा लेख्न पाईन्छ, जोड्न पाइर्ंदैन’ उनको भनाई छ ।
जे होस् नायक राजबल्लभ कोइरालाको बारेमा बजारमा चल्ने यस्ता किसिमका हल्लाको उनले स्वयंम नै खण्डन गरेका छन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out