‘सेक्सको अनुभव गर्न मन छ’

नेपाली महिलाहरु पछिल्लो समय यौनको विषयमा निकै खुल्न थालेका छन् । यौनको विषयमा मज्जाले खुल्ने लहरमा मोडेलहरु अगाडि छन् ।

यस्तै एकजना व्यवसायिक मोडेलले सेक्सका विषयमा आफ्ना सबै चाहना छताछुल्ल पारेकी छिन् ।
मोडेल रुबिना महतले आफुलाई सेक्सको अनुभव गर्न मन लागेको भन्दै आफुले ब्लु फिल्म हेरेर मज्जा लिने गरेको पनि खुलासा गरेकी छिन् ।

शुक्रबार साप्ताहिक सँगको कुराकानीमा रुबिनाले अहिलेसम्म आफुलाई सेक्सको अनुभव नभएको भन्दै सेक्सको अनुभव गर्न मन लागेको बताइन् ।

सेक्स सबैलाई चाहिने नेचुरल चीज भएको र सेक्सबीना कसैको पनि जिन्दगी नचल्ने उनको ठम्याइ छ ।

एक आपसमा राम्रो अन्डरस्टान्डिङ वा सहमति भएमा सेक्स कुनै ठूलो कुरा नभएको रुबिना बताउँछिन् । अझ सेक्सले महिलाको फिगरलाई राम्रो बनाउने कुरा समेत उनलाई थाहा रहेछ ।

मोडेल रुबिनाले ब्लु फिल्म हेरेर मज्जा लिएको पनि खुलासा गरिन् ।

अहिलेको जमानामा सबैले ब्लु फिल्म हेर्ने भन्दै उनले भनेकी छिन्, ‘पहिलोपटक ब्लु फिल्म हेर्दा इमोसन आएको थिए, एक्साइटेड भएकी थिएँ । ब्लु फिल्म हेर्नुको मज्जा बेग्लै रहेछ ।’

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out